काठमाडौं । तिनाउँ मिसन डेभलपमेन्ट बैंकसंग मर्जरको एमओयू गरेको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सेयरधनीलाई ११ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६–७७ मुनाफाबाट सेयरधनीहरुलाई लाभांश दिने घोषणा गरेको हो । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई ११ प्रतिशत लाभांश दिने भएको छ । २०७७ साल कार्तिक