काठमाडौं । एनआईसि एसिया बैंककले २० प्रतिसत लाभांस घोषणा गरेको छ । बैंकको मंगलबार बसेको संचालक समिति बैठकले २० प्रतिसत लाभांस दिने प्रश्ताव गरेको छ । यो संगै लाभांस घोषणा गर्ने वाणिज्य बैंकमा एनआईसि पाँचौं बैंक हो । एनआईसि एसिया बैंककले हालसम्म बोनस घोषणा गरेका ४ बैंकमध्ये सबैभन्दा बढी हो