काठमाडौं । अहिले बजामा बैंकहरु ग्राहाकहरुलाई कसरी प्रविभिमैत्री सेवा दिन सकिन्छ भनेर प्रतिस्प्रर्धा गरीरहेका छन । बैंकहरुले डिजिटल बैंकिङको सेवामा अग्रसर भैरहेका छन । यसै सन्र्दभमा माछापुच्छ्रे बैंकले नेपालमा नै पहिलो पटक We Chat वालेटको भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधि भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई