काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प ललितपुर धोबिघाट स्थित मुस्कान होम अफ होपलाई साँढे २ लाख सहयोग गरेको छ । बैंकले सहयोग रकम मंगलबार चेक हस्तान्तरण गरेको छ । यस डेभलपमेन्ट बैंकले मुस्कान होम अफ होपलाई गरेको यस आर्थिक सहयोगले मुस्कान होममा आश्रित बौद्धिक