बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

ग्लोबल आइएमई बैंकको एटिएमसेवा विस्तार

काठमाडौं । ग्लोबल आइएमई बैंकले उदयपुर जिल्ला अदालतपरिसरमा एटिएमसेवा सुरु गरेको छ । बैंकले बोक्से स्थित सरकारी कार्यालयका कर्मचारीहरुका साथै अन्य सर्वसाधारण ग्राहकहरुलाई लक्षित गरीउक्त एटिएम सेवा सञ्चालनमा ल्याएको हो । बैंकले हाल देशैभरि ७० वटा जिल्लामा २५७ वटा शाखा,३९ वटा एक्सटेन्सन तथा राजश्व संकलन काउण्टर, २३६वटा एटिएम,२०१ वटा शाखारहित