बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

एनआईसी एशिया लघुवित्तको सेयरमा ५ गुणा बढी आवेदन

काठमाडौं । एनआईसि एसिया लघुवित्त वित्तीय संस्थाले ल्याएको सेयरमा ५ गुणा बढी आवेदन परेको छ । यही असार १० गतेदेखी जारी गरेको आइपीओमा अन्तिम दिन आइतबारसम्ममा ५ गुणा भन्दा बढी सेयर आवेदन परेको कम्पनीले जनाएको छ । लघुवित्तको आइपीओमा ३ लाख ९९ हजार १४४ जना आवेदकले ओदन दिएका छन ।