काठमाडौं । नेपाल आर्थिक पत्रकार समाज सेजनले मौद्रिक नीतिमा निजी क्षेत्रका के कस्ता विषयहरु समावेस हुनुपर्छ भन्ने बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा नेपाल बैंकर्स संघका पूर्वअध्यक्षसमेत रहेका लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत राधेश पन्तले बैंक तथा वित्तीय संस्थाले ६ महिना बैंकको ब्याजमा छुट दिएमा बैंकिङ क्षेत्रमा ठुलो