बैंक « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

बैंक

मेगा बैंकले मंगलवार ६० शाखा खुला गर्ने, हेर्नुहोस् (तालिकासहित)

काठमाडौं । सरकारले जारी राखेको लकडाउनको समयमा पनि बैंकहरुले भने आफ्नो सेवा दिईरहेका छन । कोरोना विरुद्ध आवश्यक सुरक्षा अपनाएर बैंकहरुले आफ्नो सेवा दिईरहेका हुन । मेगा बैंकले मंगलवार देशभरिका ६० बढि शाखा खुला गर्ने जनाएको छ ।