काठमाडौं । काठमाडौँ उपत्यकामा जारी लकडाउन एक हप्ताका लागि थप गरिएको छ । यो अनुसार भदौ २४ गते राति १२ बजेसम्मे निषेधाज्ञा कायम रहने छ । कोरोना भाईरस रोकथाम तथा न्यूनिकरण गर्नको लागि स्थानिय प्रशासनले भाद्र २४ गतेसम्मका लागि निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञाको समयमा पनि बैंकमा न्युनतम कर्मचारी