१८ भदौ २०८३, बिहिबार

बैंक

राष्ट्र बैंकको राहतमुखी पुनर्कर्जा कार्यान्वयन हुँदै

काठमाडौं । साना तथा मझौला उद्यम व्यवसायीहरुलाई महामारीका बेलामा समस्या नपरोस भनि मौद्रिक नीतिमार्फत राहत प्याकेजको घोषणा गरेको राष्ट्र बैंकले कार्यान्वयनमा लैजाने भएको छ । राष्ट्र बैंकले पुनर्कर्जा सुविधामार्फत दिइने यस्तो राहत कार्यक्रमले ऋणीलाई ५ प्रतिशतमात्रै ब्याज तिर्नसक्ने बताएको थियो । समस्यामा परेका ऋणीलाई आवश्यकता अनुसार पुनकर्जा माग गर्न सबै