काठमाडौं । नेपाल राष्ट्र बैंकले पुनर्कर्जाको लागि बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको लागि एक खर्ब रुपैयाँको पुनर्कर्जा कोष खडा गरेको छ । यही रकम सदुपयोगको लागि कार्यविधि बनाइसकेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासँग आवेदन माग गरेको हो । बैंक तथा