१८ भदौ २०८३, बिहिबार

बैंक

माछापुच्छ्रे बैंकले कमायो १ अर्व २५ करोड निक्षेपमा उल्लेख्य बृद्धि

काठमाडौं । माछापुच्छ्रे बैंककले गत आवमा १ अर्व २५ करोड नाफा कमाउन सफल भएको छ । त्यसैगरी बैंककले निक्षेपमा भने उल्लेख्य सुधार गरेको प्रकाशित वित्तिय विवरणमा उल्लेख छ । अघिल्लो आवमा १ अर्व ६९ करोड नाफा गरेको माछापुच्छ्रे बैंकले गत आवमा भने ४४ करोड नाफा घटेको छ । निक्षेपमा भने