१८ भदौ २०८३, बिहिबार

बैंक

साना किसान लघुवित्तले कमायो ५४ करोड नाफा, ५ करोड बढायो

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तिय संस्थाले गत आर्थिक वषमा ५४ करोड ८२ लाख नाफा कमाएको छ । लघुवित्तले अघिल्लो आवमा भन्दा ५ करोडले नाफा बढाएको छ । अघिल्लो आवमा लघुवित्तले ४९ करोडमात्रै नाफा कमाउन सफल भएकोमा गत आवमा बढाएको हो । गत आवमा साना किसानले २१ अर्व ३७