काठमाडौं । हिमालयन बैंक लिमिटेड र कर्मचारी संचयकोष बिच सम्झौता भएको छ । अब कर्मचारी संचय कोषमा रकम संचय गर्दैं आएका संचयकर्ताहरुले कोषबाट लिएको ऋणको सावा र व्याज भुक्तानी कनेक्ट आइपीएस् (Connect IPS) इपेमेन्टद्वारा (E-Payment) गर्न सक्ने छन । सम्झौता पत्रमा बैंकका तर्फबाट वरिष्ठ व्यवस्थापक शंकर जोशी र कोषका तर्फबाट