ग्लोबल आइएमई बैंकले कोरोना रोेकथाम तथा नियन्त्रणका लागि बाग्मती प्रदेश सरकारलाई १० लाख सहयोग गरेको छ । आइतबार बैंकका शाखा प्रबन्धकहरु नारायण प्रसाद पौडल,लक्ष्मण पौडल र दिपेन्द थापाले बाग्मती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणी पौडेललाई चेक हस्तान्तरण गरेका हुन । कार्यक्रममा बोल्दै मुख्यमन्त्री पौडेलले कोराना रोकथाम तथा नियन्त्रणका लागि सहयोग प्रदान