काठमाडौं । कोरोना भाइरसका कारण सरकारले अत्यआवश्यक बाहेक घर बाहिर ननिष्कन गरेको आग्रह बमोजिम धेरैजसो कार्यालयहरु बन्द हुन थालेका छन भने केहीले घरबाटै सेवा सुचारु गरेका छन । तर अत्यआवश्यकभित्र पर्ने बैंक वित्तिय संस्था भने नियमित खुल्ले कार्यवहाक गभर्नर तिन्तामणी शिवाकोटीले बताए । बैंकिङ सेवा जनताको निक्षेप रहेको क्षेत्र रहेको