काठमाडौं । के तपाँईले कुनै बैंक ता वित्तिय संस्थाबाट कर्जा लिनुभएको छ ? कर्जाको साँवा र व्याज तिर्न नेपाल राष्ट्र बैंकले बैंकका ऋणीहरुलाई विषेस सहुलियत ल्याएको छ । कोरोना भाइरस कोभिड–१९ ले थलिएको अर्थतन्त्रप्रति नेपाल राष्ट्र बैंकले बेलैमा राहात प्याकेज ल्याएको छ । बैंक तथा वित्तिय संस्थाबाट कर्जा लिएर आफ्नो