बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

सिटिजन्स बैंकले ल्यायो ‘सिटिजन्स कोसेली निक्षेप योजना’

काठमाडौं । सर्वसाधारणलाई स्तरिय सेवा तथा सूविधा दिदैं आएको सिटिजन्स बैंकले ग्राहकहरुलाई थप लाभान्वित गर्न ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको शुभारंभ गरेको छ । यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहक महानुभावहरुले मुद्दतीमा राखेको रकम ७ बर्ष ६ महिना ९९० महिना० पश्चात साँवा तथा व्याज बापत एक मुष्ट रुपमा