बैंक « Arthapath.com
२१ जेष्ठ २०८३, बिहिबार

बैंक

महालक्ष्मी विकास बैंकद्धारा सेवाग्राहीको प्रशासनिक शुल्क फिर्ता

काठमाण्डौ । महालक्ष्मी विकास बैंक लि.ले गुणस्तरीय सेवा प्रदान गरी ग्राहकलाई सन्तुष्टि अभिवृद्घि गर्ने उद्देश्य सहित महालक्ष्मी उद्यमशील कर्जा योजना रहेको छ । जसमा यो सेवा लिईरहेका र नियमित रुपमा कर्जाको किस्ता र ब्याज भुक्तानी गर्ने ग्राहकहरुलाई प्रशासनिक शुल्क फिर्ता गरेको छ । ग्राहकहरुले नियमित रुपमा कर्जाको किस्ता वा ब्याज