काठमाडौं । प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा सोमवारदेखि काठमाण्डौंको तारकेश्वर नगरपालिका–८ धर्मस्थलीमो २०७ औं शाखा स्थापना गरेको छ । प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा समेत शाखा विस्तार गरि आम सर्वसाधारणको घर आँगनसम्म सरल र सहज सेवा दिएकोमा तारकेश्वर नगरपालिकाका