काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल बंगलादेश बैंकलाई कारबाही गरेको छ । कृषिमा लगानी गर्न नसकेको भन्दै राष्ट्र बैंकले उक्त बैंकलाई ४ करोड रुपैयाँ जरिवाना तोकेको छ । राष्ट्र बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा कूल कर्जाको २५ प्रतिशत अनिवार्य लगानी गर्नुपर्ने र जसमध्ये १० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी गर्नुपर्ने रहेको