एनएमबीले विश्वमोहनलाई नलिने पक्का बुद्धि मल्ल सिनियर म्यानेजरमा एडजष्ट हुने काठमाडौं । एनएमबी बैंकले गाभ्न लागेको ओम डेभलपमेन्ट बैंकको सिईओ विश्वमोहन अधिकारीलाई नलिने पक्का भएको छ । ओमका डेपुटी सिईओ रहेका बुद्धि मल्ललाई भने सिनियर म्यानेजरमा थन्क्याउने एनएमबीको तयारी छ । मर्जरको एमओयूको समयमा विश्वमोहनलाई डेपुटी सिईओ दिने र ओमका