काठमाण्डौं । सेञ्चुरी कमर्सियल बैंकका डेपुटी सिईओ जिवन भट्टराईले राजिनामा दिइएको एक साता पछि मनोज न्यौपानेलाई डेपुटी सिईओमा नियुत्त गरेको छ । बैंकका सिईओ तुलसीराम गौतमको सिफारिसमा बैंकको एजिएम रहेका मनोज न्यौपाने डेपुटी सिईओमा बढुवा भएका हुन । उनि यसअघि बैंकको प्रमुख व्यवसाय अधिकृत पदमा कार्यरत थिए । विगत २