काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ क्षेत्र सुधारका लागि गठन गरिएको सुझाव कार्यदललाई आवश्यक सुझाव उपलब्ध गराउन इच्छुक संस्था, विज्ञ तथा सरोकारवाला संस्थाहरुलाई आग्रह गरेको छ । एक सूचना जारी गर्दै केन्द्रिय बैंकले आफ्नो अनुभव र विशेषज्ञताको आधारमा २०८२ साल असार ११ गतेभित्र सुझाव दिन अनुरोध गरेको छ । केन्द्रिय