१ आश्विन २०८३, बिहिबार

बैंक

४६.२२ प्रतिशत बढ्यो एनएमबि बैंकको नाफा, अधिकांश सूचकमा चमक, लाभांश क्षमता कति ?

काठमाडौं । एनएमबि बैंकले ३ अर्ब बढी खुद नाफा कमाएको छ । बैंकले मंगलबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को चौंथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । गत आवमा बैंकले ३ अर्ब २८ करोड १७ लाख ९१ हजार रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो आवको तुलनामा भने