काठमाडौं । १० महिनामा वाणिज्य बैंकहरुले झन्डै पौने ४८ अर्ब रुपैयाँ नाफा कमाएका छन् । नेपाल राष्ट्र बैंकबाट प्राप्त चालु आर्थिक वर्ष २०८१–८२ को साउनदेखि बैशाख मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । सो अवधिमा बैंकहरुले ४७ अर्ब ७९ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । यद्यपि, यो गत