१ आश्विन २०८३, बिहिबार

बैंक

राष्ट्र बैंकको राहत प्याकेज : चालु पुँजी कर्जा तिर्ने समय थपियो, व्यवसायीलाई कस्तो राहत मिल्नेछ ?

काठमाडौं । नियामक निकाय नेपाल राष्ट्र बैंकले व्यवसायी र बैंक दुवैका लागि सहज हुनेगरी चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनमा संशोधन गरेको छ । चालु पुँजी कर्जा तिर्ने म्याद चाँडै सकिँदैछ भनेर तनावमा भएका व्यवसायीलाई अब केही समयको राहत हुने भएको छ । मार्गदर्शन संशोधनसँगै अब चालु पुँजी कर्जाको सीमा नाघेर