१ आश्विन २०८३, बिहिबार

बैंक

‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश : नबिल ग्रीन विक मनाइँदै, दिगो बैकिङका उपलब्धिहरु केके ?

काठमाडौँ । नबिल बैंकको ‘नबिल सस्टेनेबल बैंकिङ’ पाँचौ वर्षमा प्रवेश गरेको छ । चौथौं वार्षिकोत्सवका अवसरमा आज असार १५ देखि २१ गतेसम्म बैंकले ‘नबिल ग्रीन विक’ मनाउन लागिएको बैंकले जनाएको छ । नबिल ग्रीन विकमा विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागितामा दिगोपना विषयमा केन्द्रित कार्यक्रम आयोजना गरिनेछन् । साताव्यापी सञ्चालन हुने नबिल