बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

इमेज सहकारीका बचतकर्ताको १ करोड रकम फिर्ता

काठमाडौं । बाग्लुङस्थित इमेज बचत तथा ऋण सहकारी संस्थाले बचतकर्ताको एक करोड रुपैयाँ फिर्ता गरेको छ। सहकारीको ढोरपाटन र गल्कोट सेवा केन्द्रका पाँच सय ४७ जना बचतकर्ताले जिल्ला अदालत बागलुङमा संस्थाका अध्यक्ष देवकुमार नेपालीसँग मिलापत्र गरेपछि एक लाखसम्मका बचतकर्ताको रकम फिर्ता गर्न थालिएको हो। ढोरपाटनका ९२ बचतकर्ताले ३७ लाख रुपैयाँ