काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सेयर संरचना परिवर्तन भएको छ । हाल कम्पनीको कुल ८१ लाख ८९ हजार ११४ कित्ता सेयर सूचीकृत छ । यसमा संस्थापक समूह तर्फ ४१ लाख ७६ हजार ४४८ कित्ता र सर्वसाधाण समूह तर्फ ४० लाख १२ हजार ६६६ कित्ता रहेको छ । संस्थापक तर्फ