बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

विकास बैंकको नाफामा चमक : ज्योति र सांग्रिलाको चामत्कारिक ग्रोथ, गरिमा र मुक्तिनाथको उछिनपाछिन्

काठमाडौं । वाणिज्य बैंकहरुको नाफा घटेको बेला राष्ट्रिय स्तारका विकास बैंकहरुले भने दोहोरो अंकले बढाएका छन् । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा विकास बैंकहरुको नाफा १६ प्रतिशत वृद्धि भएको छ । तर, वाणिज्य बैंकहरुको नाफामा साढे ४ प्रतिशत गिरावट आएको छ । समिक्षा अवधिमा राष्ट्रिय स्तरका विकास बैंकले २ अर्ब