बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

नेपाल एसबिआई बैंकद्वारा नेपाल भारत मैत्री संघलाई आर्थिक सहयोग

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत पोखरा महानगरपालिका ०३, नदीपुर, कास्की स्थित नेपाल भारत मैत्री पुस्तकालयलाई सहज रुपमा सञ्चालन गर्न नेपाल भारत मैत्री संघ, कास्कीलाई रु ३ लाख आर्थिक सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका गण्डकी प्रदेश प्रमुख, मिन वहादुर गरुङले संघका अध्यक्ष,गोपाल धोजुलाई औपचारिक रुपमा