बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

प्रतिकित्ता १०२ रुपैयाँमै सिटिजन्स बैंकको सेयर किन्ने मौका

काठमाडौं । सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ । बैंकका संस्थापक सेयरधनीहरुको नाममा रहेको ४९ हजार ९२८.८९ कित्ता संस्थापक सेयर सर्वसाधारणले पनि खरिद गर्न मिल्ने गरि बिक्री खुला गरेको हो । उक्त सेयरको न्यूनतम भाउ प्रतिकित्ता १०२ रुपैयाँ निर्धारण गरिएको छ । सेयर खरिदका लागि जो कोही व्यक्ति वा