बैंक « Arthapath.com
२८ असार २०८३, आइतबार

बैंक

भरतपुरमा सर्दै नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय

भरतपुर । नारायणी डेभलपमेन्ट बैंकको केन्द्रीय कार्यालय चितवनको भरतपुरमा सर्ने भएको छ । बैंकको साधारण सभाले निर्णय गरेसँगै बैंकको केन्द्रीय कार्यालय भरतपुर महानगरपालिकाको वडा नं १० वाइपासरोड, स्थित जिल्ला सहकारी सघं चितवनको आधुनिक नवनिर्मित भवनमा सर्ने भएको हो । बैंकको केन्द्रीय कार्यालय हाल रत्ननगर नगरपालिकाको वडा नं. १ टाँडीमा रहेको