काठमाडौं । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले साधारण सभा बोलाएको छ। लाभांश प्रस्ताव पारित गर्ने मुख्य एजेन्डासहित कम्पनीले आगामी पुस २९ गते साधारण सभा बोलाएको हो । कम्पनीले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट आफ्ना सेयरधनीलाई ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको