काठमाडौं। नेपाल बैंकर्स एसोसियनका निवर्तमान अध्यक्ष सुनिल केसीले नेपाली बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा आएको बताएका छन्। संघको वार्षिक साधारणसभामा बोल्दै उनले यस्तो बताएका हुन । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत ( सीईओ) समेत रहेका केसीले चार दशक लामो इतिहासमै नेपाली बैंकिङ क्षेत्र चुनौतीपूर्ण अवस्थामा आएको बताए । मुलुकमा राजनीति अस्थिरताका