३१ भदौ २०८३, बुधबार

बैंक

कुमारी बैंक र लुम्बिनी मेडिकल कलेजबिच सम्झौता, बैंकका ग्राहकलाई २५ प्रतिशत छुट

काठमाडौं । कुमारी बैंक लिमिटेड र लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलपाल्पा बिच सम्झौता भएको छ ।बैंकका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवामा यो विशेष छुट प्रदान गर्ने सम्झौता भएको हो । सम्झौता अनुसार हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा ग्राहकहरूलाई ओपिडी टिकट तथा सामान्य बेड शुल्कमा २५ प्रतिशत छुट हुने छ ।