३१ भदौ २०८३, बुधबार

बैंक

आज थप ४० अर्ब रुपैयाँ खिच्दै केन्द्रिय बैंक

काठमाडौं । आइतबार नेपाल राष्ट्र बैंकले बजारबाट थप रकम खिच्ने भएको छ । बैंकिङ्ग प्रणालीमा अधिक तरलता भएपछि व्यवस्थापनका लागि केन्द्रिय बैंकले ४० अर्ब रुपैयाँ तान्ने भएको हो । बैंक तथा वित्तिय संस्थाहरुबाट सो बराबरको रुपैयाँ निक्षेप तान्ने भएको छ । राष्ट्र बैंकले आजै अर्थात् माघ १३ गते मध्यान्ह २