३० भदौ २०८३, मंगलबार

बैंक

७ लघुवित्तको लाभांश घोषणा, कसको बोनस र नगद कति ?

काठमाडौं । हालसम्म आधा दर्जन लघुवित्त कम्पनीहरुले लाभांश घोषणा गरेका छन् । यो वर्षका लागि लाभांश सिजन सुरु भएसँगै लघुवित्त तर्फका ७ वटा कम्पनीहरुले लाभांश घोषणा हुन् । यो वर्षका लागि नेशनल लघुवित्त, सर्पोट, आरएसडीसी, गुराँस, स्वालम्वन, आशा र फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेका हुन् । यो