३० भदौ २०८३, मंगलबार

बैंक

स्वाबलम्बन लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ९ गते बुक क्लोज गर्ने भएको छ । सोही अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनी लाभांश प्राप्त गर्न सक्नेछन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले