३० भदौ २०८३, मंगलबार

बैंक

लक्ष्मी सनराइज बैंकको नाफामा एकाएक उछाल: वितरणयोग्य नाफा डेढ अर्ब, इपिएस पनि बढ्यो

काठमाडौं । लक्ष्मी सनराइज बैंकको खुद नाफामा उछाल आएको छ । बैंकले बुधवार प्रकाशन गरेको चालु आर्थिक वर्ष २०८१–८२ को पहिलो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । चालु आवको असोज मसान्तसम्ममा बैंकको नाफा ४२०.५३ प्रतिशत वृद्धि भएको छ । गत आवको पहिलो त्रैमासमा बैंकले १० करोड ३० लाख ४१