३० भदौ २०८३, मंगलबार

बैंक

राष्ट्र बैंकले १० रुपैयाँका ३४ करोड नयाँ नोट छाप्ने, कति लाग्छ लागत ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० रुपैयाँ दरका ३४ करोड नोट छाप्ने भएको छ । जसका लागि चिनियाँ कम्पनी चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कर्पोरेसन, चाइनालाई जिम्मा दिएको छ । राष्ट्र बैंकले करिब ३ रुपैयाँ लागतमा उक्त नोट छाप्न लागेको हो । सो कम्पनीले ३४ करोड प्रति रु. १०