काठमाडौं । पछिल्लो समय कालोसूचीमा पर्ने सहकारीको संख्या बढ्दै गइरहेको छ । कर्जा सूचना केन्द्रका अनुसार २०८१ असार २२ सम्म ३८ सहकारी कालोसूचीमा परेका छन् । करिव ३ महिनाको अवधिमा ३८ सहकारी कालोसूचीमा परेका हुन् । २०७८ मा जम्मा ११ सहकारी संस्थाहरू कालोसूचीमा परेकोमा त्यो संख्या बढेर २०७९ मा ४६