काठमाडौं । एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघ–संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था कार्यान्वयनका लागि सहकारी विभागले निर्देशन गरेको थियो । तर, विभागको सो निर्देशन प्रति राष्ट्रिय सहकारी महासंघले भने आपत्ति जनाएको छ । सहकारी विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी