३० भदौ २०८३, मंगलबार

बैंक

२.५६ प्रतिशत बिन्दुले घट्यो कर्जाको ब्याजदर, साढे ७ प्रतिशतमा झर्यो आधार दर

काठमाडौं । पछिल्लो समय कर्जाको ब्याजदर निरन्तर घटीरहेको छ । एक वर्षको अवधिमा कर्जाको ब्याजदर साढे दुई प्रतिशत बिन्दुले घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार गत वर्षको साउनमा वाणिज्य बैंकहरुको कर्जाको औसत ब्याजदर १२.२४ प्रतिशत रहेको थियो । तर, एक वर्षमै २.५६ प्रतिशत बिन्दुले घटेको हो । चालु आवको