बैंक « Arthapath.com
२५ असार २०८३, बिहिबार

बैंक

सेयर धितो कर्जा १६.२४ प्रतिशतले बढ्यो : नबिलको सबैभन्दा बढी, कुन बैंकको लगानी कति ?

काठमाडौं । बैंकहरूले मार्जिन प्रकृति अर्थात् सेयर धितो कर्जामा आफ्नो लगानी बढाएका छन् । एक वर्षको अवधिमा वाणिज्य बैंकहरूले मार्जिन प्रकृतिका कर्जा १६.२४ प्रतिशतले बढाएका छन्  । चालु आर्थिक वर्षको ९ महिनामा साढे ६७ अर्ब रुपैयाँ  सेयर धितो कर्जा लगानी गरेका हुन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु