सुयोग श्रेष्ठ, अध्यक्ष, विकास बैंकर संघ नेपालसीईओ, सांग्रिला डेभलपमेन्ट बैंक केही समय अडिट फर्ममा अनुभव बटुलेर २३ वर्षअघि हिमालयन बैंकबाट करियर सुरू गरेका सुयोग श्रेष्ठ अहिले सांग्रिला डेभेलपमेण्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) छन् । दुई दशकभन्दा लामो बैंकिङ अनुभव बटुलेका उनले इन्भेस्टमेन्ट बैंक र भिबोर विकास बैंकमा पनि विभिन्न