३० भदौ २०८३, मंगलबार

बैंक

सिवाइसी नेपाल लघुवित्तले कमायो ३ करोड ८० लाख नाफा, यो वर्ष कति दिन सक्छ लाभांश ?

काठमाडौं । सिवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको खुद नाफामा दोहोरो अंकको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०–८१ को चौथो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो । अघिल्लो आवमा कम्पनीले ४ करोड ६७ लाख २२ हजार नाफा कमाएको थियो । तर, गत आवमा आइपुग्दा भने १८.४७