३० भदौ २०८३, मंगलबार

बैंक

प्रतिकूलताका बीच पनि ग्राहकको विश्वास जोगाएको एनआईसी एशिया बैंक, यी सूचकमा सुदृढ बन्दै

काठमाडौं । गत आर्थिक वर्ष एनआईसी एशिया बैंकका लागि त्यति सुखद रहेन । अराजक समूहबाट ‘बैंक डुब्दै छ’ भन्ने भ्रामक सूचना प्रवाह भयो । बैंक तथा वित्तीय संस्थाविरुद्ध खरो रूपमा उत्रिएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले बैंक डुब्न लागेको अभिव्यक्ति दिए । ऋणीहरूलाई ऋण नतिर्न उक्साइरहेका प्रसाईंको कुरालाई विश्वास गर्नेको ठूलो