३० भदौ २०८३, मंगलबार

बैंक

स्ट्याण्डर्ड चार्टर्ड बैंकको नाफामा गिरावट, अन्य सूचक कस्ता छन् ?

काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म स्ट्याण्डर्ड चार्टर्ड बैंकले ३ अर्ब ३० करोड ८९ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफा ४.५१ प्रतिशतले घटेको हो । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ४६ करोड ५३ हजार रुपैयाँ खुद नाफा कमाएको थियो । खूद ब्याज